निर्माण व्यवसायी संघ रौतहटको नयाँ नेतृत्वका लागि मतदान सुरु

461 Shares

रौतहट, ३० साउन । निर्माण व्यवसायी संघ रौतहटको ७ औं साधारणबाट नयाँ नेतृत्व चयनको लागि सोममार मतदान प्रक्रिया सुरु भएको छ ।
गौर नगरपालिकाको सभाकक्षमा आज विहान ११.३० बजे देखि सुरु भएको मतदान कार्य दिउसो ५ बजे सम्म चल्ने छ । ३१५ जना मतदाता रहेको निर्माण व्यवसायी संघको अध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा प्रतिष्पर्धामा उत्रिएका छन् ।
कृष्णदेव यादव र धिरेन्द्र सिंह अध्यक्ष पदमा प्रतिष्पर्धामा उत्रिएको बताइएको छ । दुवै जना विच कडा प्रतिष्पर्धा हुने देखिन्छ । मतदाताहरु पंक्तिबद्ध भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । मतदान प्रक्रिया सकेपछि आजै ५ बजे पछि मतगणना प्रक्रिया प्रारम्भ हुने निर्वाचन अधिकृतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।