477
Shares
रौतहट, ३० साउन । निर्माण व्यवसायी संघ रौतहठको नयाँ कार् समितिको लागि भएको निर्वाचनको मतणना जारी छ ।
नयाँ पदाधिकारी चयनको लागि सोमबार सम्पन्न भएको मतदान पछि अहिले गौर नवाको सभाकक्षमा मतगणना जारी रहेको हो ।
अध्यक्ष सहित विभिन्न पदाधिकारीमा कृष्णदेव यादव र धिरेन्द्र सिह प्यानल बिच कडा प्रतिष्पर्धा भइरहेका छन् । अहिले सम्म भएको मतगणना अनुसार २०५ को गणनामा धिरेन्द्र सिह ११३ र कृष्ण देव यादवको पक्षमा ८७ मत प्राप्त गरेको बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन