371
Shares
नयाँ दिल्ली । भारतको ७५ स्वतन्त्रता दिवशको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले डिआरडिओ द्वारा साझा गरिएको भिडियोमा प्रतिक्रिया दिन ट्विटरमा ’ह्युमन तिरंगा’ को पहिलो पटक जमिनको सतह माथि १५ हजार फिट उचाइमा स्काइडाइभिङ देखाइएको मा प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले केही शब्दहरु लेखे ।
भारतको स्वतन्त्रताको ७५ औं वर्षको उत्सवको एक भागको रुपमा एरियल डेलिभरी रिसर्च एण्ड डेभलपमेन्ट एस्ट्याब्लिशमेन्ट, आगरा द्वारा गठन गरिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन