253
Shares
फ्रान्स । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार हिन्दीमा ट्वीट गर्दै भारतीयहरूलाई स्वतन्त्रताको ७५ वर्षको शुभकामना दिएका छन् ।
ट्वीटमा उनले लेखेका छन्, “प्रिय मित्र नरेन्द्र मोदी, भारतका प्रिय जनता, तपाईलाई स्वतन्त्रता दिवसको शुभकामना !” म्याक्रोनले थपे, “विगत ७५ वर्षमा भारतको आश्चर्यजनक उपलब्धिहरु गर्वका साथ मनाउने क्रममा, तपाईं फ्रान्समा सधैं आफ्नो पक्षमा उभिने भरोसा गर्न सक्नुहुन्छ ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन