277
Shares
ताइपेय । ताइवानले चीनसँगको तनावको बीचमा यथास्थिति परिवर्तन गर्न एकपक्षीय कार्यहरूबाट जोगिन र संयमता अपनाउनका लागि आह्वान गरेकोमा भारत र अन्य राष्ट्रहरू प्रति कृतज्ञता व्यक्त गरेको छ ।
“ताइवानले अमेरिका, जापान र भारत लगायत अन्य सबै समान विचारधारा भएका राष्ट्रहरूसँग नजिकको सञ्चार र समन्वय कायम गर्दै आफ्नो आत्मरक्षा क्षमताहरू बढाउन जारी राख्नेछ,” यसले थपे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन