ओवैसी भाइले हैदराबादमा राष्ट्रिय झण्डा तिरंगा फहराए

229 Shares

हैदराबाद । एआईएमआईएम का नेता असदुद्दीन ओवैसी र अकबरुद्दीन ओवैसीले ७५ औं स्वतन्त्रता दिवसको अवसरमा हैदराबादमा राष्ट्रिय झण्डा तिरंगा फहराए ।
हैदराबादको प्रसिद्ध एवं प्राचिन चार मिनार नजिकैको मदिना सर्कलमा तिरंगा फहराइएको भारतीय समाचार माध्यमहरुले जनाएको हो ।
“हाम्रा पुर्खाहरूले अंग्रेजहरू विरुद्ध लडे तर उनीहरूले भोक, शोषण र अत्याचारबाट मुक्त भारतको लागि पनि लडे । हामीले उनीहरूको संघर्षलाई अगाडि बढाउनु पर्छ,” हैदरावादमा ति सांसदले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार