download zoom installer exe zoom download 5.4.9 zoom software for pc free download zoom meeting join a meeting download pc zoom meeting latest version download zoom join meeting using meeting id - zoom join meeting using meeting id zoom for windows download

जसपाद्धारा रौतहटको १८ वटै पालिकामा प्रदर्शन

   ९ फाल्गुन २०७७, आईतवार १७:२२  

तराई टप संवाददाता
रौतहट, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्ध जनता समाजवादी पार्टीद्धारा रौतहट जिल्लाको १८ वटै पालिकामा विरोध प्रदर्शन गरेका छन् । गौर, गरुडा, चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, कटहरिया, मौलापुर, बौधीमाई, परोहा, राजपुर, इशनाथ, देवाही गोनाही, राजदेवी, माधवनारायण, गढीमाई, वृन्दावन नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकामा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुद्धारा ओली सरकार विरुद्ध विरोध प्रदर्शन गरिएका हुन् ।


दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी स्थित दुर्गा मन्दीरबाट सुरु भएको विरोध जुलुशमा प्रदेश सरकारको कृषि राज्य मन्त्री योगेन्द्र यादव, जसपा केन्द्रीय सदस्य रेबन्त झा, महिला नेतृहरु सहितका नेता तथा कार्यकर्ताहरुद्धारा पिपरा बजार प्रदर्शन गर्दै कोर्ण सभालाई सम्बोधन गरिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै