पाकिस्ताको उत्तरी क्षत्रेमा आत्मघाती बम आक्रमणमा परेर चार सैनिकको मृत्यु

681 Shares

इशलामाबाद । आतंकबादको जननी भनिएर प्रख्यात रहेका पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परेर पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानमा भएको आत्मघाती बम आक्रमणमा परी चार सैनिकको हो गएको हा । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित उत्तरी वजिरिस्तानको मिर अली क्षेत्रमा सैनिक लस्करलाई लक्षित गरी आक्रमण गरिउका थिए ।
भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार आक्रमणमा केही सैनिक घाइते भएका छन् ।
मारिने सैनिकहरु २२ देखि ३० वर्ष उमेरका रहेको जनाइएको छ । पाकिस्तानी सेनाले घटनाबारे अनुसन्धान अघि बढाइएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले आत्मघाती आक्रमणको निन्दा गर्दै मुलुकबाट आतंकवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । पाकिस्तानको सुदुर उत्तरी वरिजिस्तानको जातीय क्षेत्रमा सशस्त्र लडाकु एवम् पाकिस्तानी सैनिक बीच नियमित जसो हिंसात्मक घटनाहरु हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।