सिमा विवाद समाधान नभए सम्बन्ध सामान्यक नहुने भारतको चेतावनी

453 Shares

यीतेन्द्र शर्मा
भारतीय विदेश मन्त्री एस जयशंकरले भारत र चीन विच सिमाको अवस्थात नसुधिए सम्म दुईपक्षीय सम्बन्ध समान्य हुन नसक्नेव भनेका छन । भारत–चीन तनाब तिर संकेत गर्दै उनले भन्ने कि चीनले सीमा क्षेत्रमा शान्ती र सुब्यवस्थामा खलल पुर्याउँछ भन्ने सम्बन्धलाई थप प्रतिकुल बनाउने छ । सिमाको स्थिति सामान्य नभएकै कारण दुई देशवीचको सम्बन्ध सामान्य हुन नसकेको भन्दै उनले, चीनले सिमा क्षेत्रमा शान्तिमा खलल पुर्याउने काम गरिरहे सम्म हाम्रो सम्बन्ध सामान्य् हुन सक्दैन भनेका हुन् ।
भारतको दक्षिणी शहर बेंगलुरुमा बोल्दै एस जयशंकरले चीनले सिमा विवाद सृजना गरेकै कारण भारतीय सेना त्यहाँ तैनात गरिएको भन्दै दुई देशवीचको प्रमुख समस्यानै सीमा विवाद रहेकोले चीनले यथार्थ स्थितिलाई स्विकार नगरेसम्म् तथा अनावश्यक विवाद सृजना गर्ने काम गरुन्जेल सम्म दुईपक्षिय सम्बन्ध सामान्य अवस्थामा पुग्न् नसक्ने चेतावनी दिएका हुन ।
विआरआईलाई पनि विवादको एउटा ठुलो विषय बताउदै उनले भारतका क्षेत्रिय अखण्डता र सार्बभौमसत्ता उल्लंघन हुने गरी चीनबाट हुने काम भारतको निम्ति कहिल्यै स्विकार्य हुन नसक्ने बताए । पाकिस्तानको कब्जामा रहेको काश्मि र (पिओके) लाई भारतले आफ्नो अभिन्न अङ्ग मान्दै आएको छ तथा वीआरआई अन्तर्गत सिपेक परियोजना पिओके भएर नै गुज्रिने कुरा पनि भारतलाई मन परेको छैन । यस सम्बन्धमा भारतको विदेश मन्त्रालयले एउटा विज्ञप्ति नै जारी गरी तथाकथित रुपमा पाकिस्तानले कब्जा गरेको भारतीय भुमीमा अगाडी बढेको बेल्ट एण्ड रोड परियोजनाहरुको दृढताका साथ र निरन्तर विरोध गर्दै आएको भन्दै त्यसता गतिविधिहरु स्वाभाविक रुपमा अबैध गैरकानूनी र अस्विकार्य हुन, र भारतले त्यसको प्रतिवाद गर्दछ र सोही अनुसारको ब्यवहार गर्ने चेतावनी पनि दिने काम गरे । सिपेक परियोजनामा कुनै तेस्रो देशको सहभागितालाई पनि भारतले स्विकार्य गर्न नसक्ने प्रष्ट पारिसकेको छ ।
सन् २०१५ मा चीनले पाकिस्तानमा ४६ बिलियन डलरको ऋण सहयोगमा चीन पाकिस्तान इकोनोमिक करिडोर परियोजनाको सन्चालन गरेको छ, जसको अधिकांश कार्यक्षेत्र बलुचिस्तान भित्र पर्दछ । अरब सागरमा रहेको बलुचिस्तान पाकिस्तानको दक्षिणी ग्वादर बन्दिरगाहलाई चीनको पश्चीमि सिनजियाङ क्षेत्रसंग जोडने छ । यसमा चीन र मध्य पूर्व वीचको सम्पर्क सुधार गर्न सरकारले र तेल ग्यासलाईन लिंक योजनाहरु पनि समावेश हुन । त्यहाँका राष्ट्रतवादी बलुचहरु उनीहरुको प्रान्तमा चीनको बढ्दो संलग्नताको दरो विरोध गर्दै आएका हुन । यस परियोजनाले तिनलाई नाफामा पुर्याेउने नभई उल्टै हानी पुर्याउने तिनीहरुको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।