निर्माण व्यवसायी संघ रौतहटको बागडोर कृष्णदेव यादवको हातमा

447 Shares

रौतहट, ३१ साउन । निर्माण व्यवसायी संघ रौतहटको अध्यक्ष पदमा कृष्णदेव यादव विजयी भएको छ ।
सोमवार अबेर राति नयाँ नेतृत्व चयनको लागि सम्पन्न भएको मतगणाको परिणाम अनुसार व्यवसायी संघको अध्यक्षमा यादव विजयी भएको हो । यादवले १६० मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिद्धन्दीमा धिरेन्द्र सिंहको पक्षमा १४८ मत परेका थिए । यादवले १२ मतको झिनो अन्तरबाट सिंहलाई पराजित गर्दै ७ औं साधारण सभा पछि भएको निर्वाचनमा उनी विजय भएको छ ।
यसैगरी सिंह प्यानलका वरिष्ठ उपाध्यक्षमा उपेन्द्रकुमार यादव, उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्त यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल (पालु), सह कोषाध्यक्षमा विरेन्द्र चौधरी निर्वाचत भएका छन् ।
यसैगरी १ नम्वर क्षेत्रिय उपाध्यक्षमा पवन किशोर साह, २ मा प्रमोद महतो कोइरी, ३ नम्वरमा प्रहलाद साह र ४ मा वशिष्टराय यादव निर्वाचित भएको जनाइएको छ । यस्तै सदस्यहरुमा विरेन्द्र प्रसाद, नितेश यादव, सविन्दनारायण साह, प्रमोदकुमार यादव, सरोजकुमार यादव, विवेक सिंह, सुनरजित कुमार गिरी, मुरलीधर यादव र मोहम्मद मनिर शेख निर्वाचित भएको निर्माण व्यवसायी संघ रौतहटले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष प्यानलबाट अध्यक्ष सहित ६ जना निर्वाचित भएको छ भने पराजित उम्मेदवार सिंह प्यानलबाट सम्पूर्ण भाइटल पोष्ट सहित १४ पदमा निर्वाचित भएको बताइएको छ । सातौं अधिवेशनबाट निर्वाचित भएका सम्पूर्ण निर्माण व्यवसायीहरुलाई तराई टप अनलाइनले बधाई दिदै सफल कार्यकालको लागि शुभकामना दिएको छ । निर्वाचनमा पराजित भएका उम्मेदवारहरु सकारात्मक रुपमा लिएर जिल्लाको विकास निर्माणमा हातेमालो गरेर अघि बढ्नु पर्ने तराई टपले आवश्यक सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।