इमरान खानद्वारा भारतको विदेश नीतिको प्रशंसा

350 Shares

यितेन्द्र शर्मा
पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री इमरान खानले एक पटक फेरी पनि भारतको स्वतन्त्र विदेश नीतिको प्रशंसा गरेका छन् । उनले रुससित भारतले तेल खरिद गरेकोमा पश्चिमेली देशहरुद्वारा गरिएको भारतको आलोचनाको प्रतिवाद पनि गरेका छन् । लाहोरमा एक विशाल जनसभालाई सम्बोधन गर्दै इमरान खानले स्लोभाकियामा आयोजित ब्राटिस्लाभा फोरममा देखिएको भारतका विदेश मन्त्री एस। जयशंकरको भिडियो क्लिप चलाएर रुसबाट सस्तो तेल नकिन्ने अमेरिकी दबाबप्रति दृढतापूर्वक उभिएकोमा भारतीय विदेशमन्त्रीको प्रशंसा गरे । यदि पाकिस्तानसँगै एकैं समयमा स्वतन्त्रता प्राप्त गरेको भारत नयाँ दिल्लीले दृढ अडान लिन सक्छ र आफ्नो जनताको अखण्डता अनुसार आफ्नो विदेश नीति तिनीहरु निर्धारण गर्न सक्छन भने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ को हुन रु जसले पाकिस्तानका जनतालाई लाइनमा उभ्याई रहेका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्रीले भेलामा सार्वजनिक गरेको भिडियो धेरै मिडिया आउटलेटहरुले सार्वजनिक गरेका थिए । अमेरिकाले भारतलाई रुसबाट तेल खरिद नगर्न आग्रह गरे तर अमेरिकाको रणनीतिक सहयोगी भएर आफ्नो जनताको स्वार्थमा अमेरिकाको कुरा मानेन र स्वतन्त्र विदेश नीति अनुशरण गरेको छ । जबकि पाकिस्तान त अमेरिकाको रणनीतिक सहयोगी पनि छैन । अमेरिकाले रुसको तेल नकिन्न आग्रह गर्दा भारतीय विदेश मन्त्री अमेरिकालाई ठाडो जवाफ दिएका थिए कि युरोपले रुसबाट ग्यास खरिद गर्दैछ र आवश्यकता परेमा हामी पनि ग्यास खरिद गर्छौ भनेका थिए । स्वतन्त्र देशको विदेश नीति यस्तै हुनु पर्दछ भन्दै उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ रुसी तेल खरिदमा अमेरिका सामु दबाबमा थिए । हामीले पनि रुससित सस्तो तेल किन्ने कुरा सुनेका थियौ तर सरकार नै डरपोक भएपछि के गर्ने रु इन्धनको मुल्य आकाशिदो छ, जनता गरिबी रेखामुनि छन्, तसर्थ जनताको क्रयशक्तिमा ह्रास आएको छ । आफ्नो पार्टी यस विकृति र दासताको विरुद्धमा संघर्ष गरिरहने चेतावनी इमरान खानले दिएका छन् । हाल पाकिस्तानी जनता महंगो जीवनयापन गर्न बाध्य बनाइएको आरोप पनि उनले लगाए । पाकिस्तानका पूर्व प्रधानमन्त्री समेतले भारतीय विदेश नीतिको प्रशंसा गर्नु लाई सराहनीय नै मान्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।