download zoom us app for windows download live transcript zoom download zoom on microsoft edge download older zoom version download zoom 5.10 join zoom meeting uk login - join zoom meeting uk login

गौरमा मेयर कप क्रिकेट प्रतियोगिता सुरु

   १० फाल्गुन २०७७, सोमबार १६:३३  

 

रौतहट, १० फागुन । रौतहट सदरमुकाम गौर नगरपालिकामा मेयर कप च्याम्पियन सिप २०७७ को क्रिकेट प्रतियोगिता सोमवारबाट सुरु भएको छ ।
गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ता र उप मेयर किरण ठाकुरले संयुक्त रुपमा उद्घाटन गर्दै आज देखि मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको हो । गौर नगरपालिकाको राइसमिल सुरु भएको क्रिकेट प्रतियोगितामा गौर नगरपालिकाका ९ वटै वडाको टिमहरु सहभागी रहेको छ ।
रौतहट जिल्ला क्रिकेट संघले हरेक वर्ष गौर नगरपालिकाको वडाहरुको टिमहरुलाई सहभागी गराएर प्रतियोगिता आयोजना गर्ने गर्दछ । आजको यो खेल वडा १ र २ बीच प्रतिष्पर्धा भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै