संचार उपकरणको कारण ईजरायली सुरक्षामा खतरा उत्पन्न हुने सन्देह

338 Shares

चिन र सिरिया बिच संचार उपकरण सम्बन्धि डिलबाट इजरायली सुरक्षा खतरा उत्पन्न गर्न सक्ने सन्देह खडा भएको छ ।
समाचार साइट ब्रेकिङ डिफेन्सको रिपोर्ट अनुसार चीन र सिरिया बीचको नयाँ सहायता सम्झौतामा दमास्कसलाई सञ्चार उपकरणहरू प्रदान गर्ने सम्झौता समावेश भएकाले यस कुराले इजरायली सुरक्षा प्रतिष्ठान भित्र “खतराको घण्टी” बजाएको छ भनी रिपोर्ट गरेको हो ।

बेइजिङले सहायता मानवीय प्रकृतिको हुने कुरामा जोड दिँदा, इजरायली रक्षा स्रोतहरूले चीनको सहयोगले सिरियाको सैन्य सञ्चार सञ्जालमा हालको कमजोरीहरु पुरा गर्ने अपेक्षा गरिएको छ भनी बताएका छन् ।

इजरायलले हालैका महिनाहरूमा चिनियाँ विज्ञहरूले सिरियाली सैन्य प्रतिष्ठानहरूको भ्रमण गरेको संकेत गरेको छ र यी भ्रमणमा सिरिया गृहयु द्ध ताका सर्वाधिक क्षतिग्रस्त सैन्य प्रतिष्ठानहरु केन्द्रित थिए ।

चीनले विगत एक दशकमा यु द्धग्रस्त सिरियालाई करोडौं डलर सहयोग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।