नेपाल प्रहरीको शाख माथि धब्बा लगाउदै प्रनानी साहद्धारा अश्लिल हर्कत

686 Shares


रौतहट, ५ भदौ, । वर्दीमै पदिय मर्यादा एवं आचरणको वर्खिलाप गर्दै नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) ले नाँचको स्टेजमा नर्तकी संग अश्लीलता प्रदर्शन गरेर नेपाल प्रहरीको शाख माथि ठूलो धब्बा लगाएका छन ।
रौतहटको गढीमाई नगरपालिकाको वडा नम्वर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा लवण्डा नाँचको स्टेजमा नर्तकी संग अश्लिल गितमा वर्दीमै प्रहरी नायव निरीक्षक राजकिशोर साह नाचेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेका हुन् ।
नायब निरिक्षक साह स्टेजमा नृत्य गर्न जानुभन्दा पहिले दर्शकहरुलाई मोबाइलमा भिडियो खिच्न बन्देज लगाएका थिए । कसैले भिडियो वा तस्वीर नखिच्ने भनेपछि उनले स्टेजमा नाँचिरहेको नर्तकीहरुसँग एक भोजपुरी गितमा “लहगा उठाके अभिनन्दन करता” उतेजित नृत्य देखाउन थाले ।
साहको अश्लिल हर्कतबाट सिंगो नेपाल प्रहरीको शाख माथि नै ठूलो धब्बा लागेको छ । नेपाल प्रहरीको पोशाकमै अमर्यादित हर्कत गरेका साहलाई कारवाहीका लागि हाल शिवनगरको प्रहरी चौकीमा तानिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । “अमर्यादित हर्कत गर्ने प्रहरी नायब निरिक्षकलाई विभागिय कारवाहीका लागि आवश्यक प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।” जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डिएसपी सुनिल मल्लका अनुसार “प्रनानी साहलाई तत्कालनै कार्यरत चौकीबाट हटाएर जिम्मेवारी खोसिएको छ र थप विभागिय कारवाहीको लागि आवश्यक कागजी प्रक्रियाहरु अगाडी बढाइएको छ ।”
जिल्लामा कमजोर प्रशासनिक अवस्थाका कारण कृष्ण जन्माष्टमी पर्वको अवसरमा जिल्ला भरिनै अश्लील आर्केष्टाहरुमा वृद्धि भएको छ । यस्ता आर्केष्टाहरुमा प्रहरी कर्मचारीहरुले नै आर्थिक लाभ लिएर सुरक्षा प्रदान गर्ने समेत गरेका छन । सार्वजनिक स्थान, शिक्षण संस्था लगायतका स्थानहरुमा लबण्डा, आर्केष्ट्रा नाँच जस्ता प्रदर्शन गराउदा जिल्लामा अश्लिलता बढ्दै गएको स्थानीयहरुले स्थानीय प्रहरी प्रशासन माथि गम्भीर प्रश्न चिन्ह खडा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।