रौतहटका केही होनहार युवाहरु एमालेमा प्रवेश, नवप्रवेशीहरुलाई अध्यक्ष ओलीले स्वागत गरे

738 Shares

काठमाडौं ५ भदौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा रौतहटका होनहार युवा नेताहरु एमाले पार्टीमा प्रवेश गरेको छ ।
नेकपा (एमाले) का आदरणीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री क. केपी शर्मा ओलीले आइतवार बालकोटमा रौतहटबाट पुगेका युवा एवं सक्रिय नेता र कार्यकर्तालाई पार्टी प्रवेश गराएको हो ।
नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेश कमिटी सदस्य प्रदिप पटेल, जसपाबाट राजपुर नगरपालिकामा मेयर प्रत्याशी मोहम्मद जैद राजा, नेपाली कांग्रेसबाट राजन उप्रेती लगायतका नेताहरु प्रवेश गरेको नेकपा स्थायी समिति सदस्य एवं एमालेको मधेशका आधारस्तम्भ प्रभु साहले जानकारी दिए ।
बिभिन्न पार्टीबाट हाम्रो पार्टीमा प्रवेश गर्ने सबै नवप्रवेशीहरुलाई ओलीले पार्टीमा स्वागत गर्दै पार्टी संगठन एवं आउदो निर्वाचनमा एमालेको पक्षमा जनाधार तयार पार्ने निर्देशन दिदै अगामी दिनको शुभकामना दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।