सप्तरीको सीमा क्षेत्रकाट कटुवा पेस्तोल र गोली बरामद

618 Shares

सप्तरी, ६ भदौं । सप्तरी जिल्लाको राजगढ गाउँपालिका वडा नम्वर २ बननिया बोर्डर क्षेत्रबाट थ्रि फिफ्टी बन्दुक सहित एक राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरीको बेस क्याम्प बननिया पोष्टबाट नेपाल भारत सीमा क्षेत्रमा सरप्राइज चेकजाँच गर्न गस्ती टोली खटिएको अवस्थामा आईतवार साँझ ७ बजेको समयमा दुई जना अपरिचित व्यक्ति भारत तर्फबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देख्ना साथ उक्त अबैध हतियार फालेर भारत तर्फ भागेको सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी बर्दीवासले जनाएको हो ।
भारत तर्फ भागेपछि उक्त स्थानमा गएर हेर्दा एक थान थ्रि फिफ्टी कटुवा पेस्तोल र ८ एमएमको गोली एक थान बरामद गरेको जानकारी छिन्नमस्ता बाहिनीपति एवं डिआइजी गणेशबहादुर ठाडा मगरले जानकारी दिए ।
बरामद भएका अबैध कटुवा पेस्तोल सहित ८ एमएमको गोलीलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मामा लगाइएको यस बाहिनीलाई रिपोर्ट प्राप्त भएको उनले स्पष्ट पारे । सीमा क्षेत्रबाट हुने अवाञ्छित गतिविधिलाई निरुत्साहित गर्न सशस्त्र प्रहरी हरहदम तयारी अवस्थामै रहेको हुँदा शंकाष्पद व्यक्तिलार्ह देखिएमा नजिकको वेस क्याम्प वा गणमा खवर गर्न समेत उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।