उरीमा मारिएका पाकिस्तानी आतंकवादीहरूसँग भेटिए चिनियाँ राइफल—भारतीय सेना

342 Shares

नयाँ दिल्ली । भारतमा प्रवेश गर्न खोजिरहेका पाकिस्तानी आतंकबादीलाई भारतीय सेनाको कारवाहीमा मारिएका छन् उनी संग बरामद भएको हातहतियार चाइनिज भएको पुष्टि भारतीय सेनाले गरेको छ ।
भारतीय सेनाद्धारा गरिएको पत्रकार सम्मेलनमा जम्मु कश्मीरको उरी क्षेत्र भएर भारत प्रवेश गर्ने क्रममा मारिएका तीन पाकिस्तानी आतंकवादी सँग चीनमा बनेको एम–१६ असल्ट राइफल भेटिएको भारतीय सेनाले जनाएको हो ।
“यो एक असामान्य रिकभरी हो,” सेनाको १९ इन्फन्ट्री डिभिजनका जिओसी मेजर जनरल अजय चन्दपुरियाले पत्रकार सम्मेलनमा भने । “सामान्यतया, हामी एके शृखंलाहरू फेला पार्छौं र कहिलेकाहीं, एम—४ राइफलहरू बरामद गर्ने गरेका छौ तर उरीमा मारिएका आतंकबादी संग चिनियाँ हतियार फेला पर्नुको पछाडी घुसपैठी कार्यमा चिनियाँ साठगाँठको आशंकालाई थप बल दिएको छ,” उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।