चीनसँगको तनावका बीच अमेरिकी सिनेटरले ताइवानका राष्ट्रपतिसँग भेट गरे

254 Shares

वासिंग्टन । ताइवानलाई लिएर चीन अमेरिका विच उत्पन्न तनावका विच अमेरिकी सिनेटरले ताइवानको राष्ट्रपति संग भेट गरेको समाचार बाहिरिएको छ ।
अमेरिकी सिनेटर मार्सा ब्ल्याकबर्नले शुक्रबार ताइपेईमा ताइवानका राष्ट्रपति साई इङ–वेन सँग भेट गरेको हो । यस महिनाको सुरुमा हाउस स्पीकर न्यान्सी पेलोसीको यात्रा पछि अमेरिकी कांग्रेसका सदस्यहरूको यो दोस्रो ताइवान भ्रमण हो, जसले चीन सँग तिब्र तनाव बढाएको थियो ।
अमेरिकाका “अतिथिहरू” को यी भ्रमणहरूले “आफ्नो रक्षा गर्ने ताइवानको दृढ संकल्पलाई सुदृढ तुल्याएको छ”, राष्ट्रपति साई इङ्ग–वेनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार