246
Shares
वासिंग्टन । विश्वका २२ मुलुकका राष्ट्र नायकहरु मध्ये को सर्वाधिक लोकप्रिय रहेको हो भन्ने सर्वेक्षण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उच्च स्थानमा रहेका छन् ।
अमेरिका स्थित अनुसन्धान फर्म मर्निङ कन्सल्टले गरेको पछिल्लो सर्वेक्षण अनुसार २२ विश्व नेताहरू मध्ये प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी अनुमोदन रेटिङमा हुन् ।
प्रधानमन्त्री मोदीको रेटिङ अहिले ७५ प्रतिशत छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनको ४१ प्रतिशत र क्यान्डियन प्रधानमन्त्री जस्टिन ट्रुडोको रेटिङ ३९ प्रतिशत छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर ६३ प्रतिशत अनुमोदन रेटिंगका साथ दोस्रो स्थानमा छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन