324
Shares
वासिंग्टन । ताईवान माथि आक्रमण गर्ने मनसायमा रहेका चीनको कहरबाट ताइवानलाई जोगाउन अमेरिकाले ताईवानमा दुई नौसेनाको युद्धपोत पठाएको छ ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि पहिलो पटक अमेरिकी नौसेनाले दुईवटा युद्धपोत ताइवान स्ट्रेटबाट पार गरेको हो ।
युएस ७ औं फ्लीटले भन्यो, “क्रुजरहरूले कुनै पनि तटीय राज्यको क्षेत्रीय समुद्र भन्दा बाहिरको स्ट्रेटको कोरिडोरबाट पारगमन गरे ।” चिनियाँ सेनाले ताइवान स्ट्रेट हुँदै अमेरिकी नौसेनाका जहाजहरू गईराखेको माथि निगरानी गरिरहेको बताएको छ । ताईवानको विषयलाई लिएर अहिले अमेरिका र चीनमा तनाव बढेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन