570
Shares
दुबई । दुबईमा जारी एशिया कप २०२२ मा भारत संग भएको खेलमा पाकिस्तानी खेलाडीहरुले हातमा कालोपट्टी बाधेर खेल्दा दर्शकहरुलाई कौतुहल्ता भईरहेको होला उनीहरु किन हातमा कालोपट्टी बाधेर खेलेको होला ?
दुबईमा जारी एसिया कप २०२२ मा भारतसँगको खेलमा पाकिस्तानी खेलाडीले हातमा कालोपट्टी लगाएर खेले जसको कारण यो हो, पाकिस्तान भर बाढी प्रभावित मानिसहरूको लागि आफ्नो ऐक्यबद्धता र समर्थन व्यक्त गरे ।
गत जुन १४ देखि देशमा बाढीका कारण कम्तीमा १ हजार ३३ जनाको मृत्यु भएको छ भने १ हजार ५२७ जना घाइते भएका छन् । पाकिस्तानका कम्तीमा ११० जिल्ला बाढीको चपेटामा परेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन