zoom online teaching download zoom room download is zoom free to download join zoom meeting login with id number online free zoom.com download zoom can't download zoom app meeting time limit

जीएमई हानारो कपमा पाकिस्तान माथि नेपाली टिमको सहज जित

   १३ भाद्र २०७९, सोमबार १८:३८  

कोरिया, १३ भदौं । जीएमई हानारो कप प्रतियोगितामा पाकिस्तान नेपाली टिम संग पराजित भएका छन् ।
१६ देश बीच भएको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गर्न सफल भएका हुन् ।
नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए । यस्तै अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५–२, श्रीलंकाले कम्बोडियालाई २–१ ले मंगोलियाले सिआईएस नेशन्सलाई ४–१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरण मा प्रवेश गरेका छन् ।
पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै