हामी चीनसँग युद्धमा जानुपर्छ, चीन भारत भन्दा बलियो रहेको भ्रम अन्त्य गर्नुपर्छ ः स्वामी

272 Shares

नयाँ दिल्ली । चीन आफनो गतिविधिबाट बाँज नआइरहदा भारतीय जनता पार्टीको एक नेताले चीन संग भारतले युद्ध गर्नुपर्नेमा जोड दिएका छन् ।
बीजेपी सदस्य सुब्रमण्यम स्वामीले भने कि भारतले चीनसँग “अहिले युद्ध” गर्नुपर्दछ “चीन भारत भन्दा बलियो छ भन्ने भ्रम अन्त्य गर्न जरुरी रहेको छ ”। “चीनमा मोदीको पीएमओ भन्दा खराब वित्त मन्त्रालय छ, त्यसैले चीनको अर्थतन्त्र खराब अवस्थामा छ,” स्वामीले ट्वीटर प्रयोगकर्ताले भारत–चीन क्षेत्रीय विवादहरू समाधान गर्ने बाटो खोजे पछि उनले यस्ता ट्वीट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।