तनाबका विच ताइवानले बीच ग्वाटेमालाको समर्थन प्राप्त गरे

203 Shares

ताईपेइ । चीन संग चरम तनावमा रहेका ताइवानको लागि सुखद खवर आएको छ, ग्वाटेमालाले ताइवानलाई आफनो समर्थन जनाएका छन् ।
ग्वाटेमालाका विदेशमन्त्री मारियो बुकारोले मङ्गलबार ताइपेई र बेइजिङबीचको चर्किदै गएको तनावको बेला ताइवानलाई आफ्नो देशको समर्थन रहेको अभिव्यक्ति दिएका हुन् । ताइवानी राष्ट्रपति साई इंग–वेन सँग भेट गर्दै, बुकारोले भने, “ग्वाटेमालाले सधैं ताइवानलाई समर्थन गर्नेछ किनभने हामी … शान्ति, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा दृढ विश्वास गर्छौं ।” ताइवान र ग्वाटेमाला “एउटै विचारधारा भएका देशहरू” हुन्, उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित समाचार