गरुडा नगरप्रमुख कन्थमणीले चट्याँग लागेर मृत्यु भएका आश्रित परिवारलाई राहत दिए

330 Shares

गरुडा, १५ भदौं । गरुडा नगरपालिका वडा नम्वर ३ मलाहीटोलमा चट्याँग लागेर मृत्यु भएको आश्रित परिवारलाई गरुडा नगरपालिकाको मेयर कन्थमणी प्रसाद कलवारले खाद्यान्न सामग्री दिएर मलहम लगाएका छन् ।
मंगलवार विहान धान खेतमा सोहनी गरिरहेको अवस्थामा चट्याँग लाग्दा तिन जनाको मृत्यु भएका थिए । नगरप्रमुख कलवारले मृतकको घर गरुडा नगरपालिका ३ मलाहिटोलमा पुगेर राहत स्वरुप ६ बोरा चामल, ५० किलो आलु, १५ किलो दाल, १५ किलो प्याज, १५ किलो चिनी र ५ लिटर तोरी तेल सहयोग गरेर आलो घाउ माथि मलहम लगाएको हो ।
मृतक परिवारको आश्रित व्यक्तिहरुको लालनपालनको लागि नगरपालिकाबाट हुने सहयोग तथा आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने बताए । यसअघि नगरप्रमुख कलवारले हिजो नै किरिया खर्च बापत तत्कालै जनही २५ हजार र चट्याङ लागेर घाईते भएकाको उपचारमा लाग्ने सम्पुर्ण खर्च नगरपालिकाले बेहोर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।