सीपिइसी परियोजनाको विरुद्ध बलुच नेताद्धारा आलोचना

322 Shares

क्‍वेटा । बलुचिस्तानमा चिनियाँ परियोजनाका कारण बलुचबासीहरु निकै कठिनाईको दौरबाट गुज्रिरहदा एक जना बलुच नेता चिनियाँ परियोजना विरुद्ध तिव्र रुपमा आलोचना गरेको छ ।
एक बलुच नेताले बलुचिस्तानमा चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना रोक्न चीनलाई आग्रह गरेका छन्। लाखौं आदिवासीहरूलाई जबरजस्ती विस्थापित गरेको भन्दै उनीहरुले चीनको चर्को आलोचनासमेत गरेका छन्।
अर्बौं डलरको सीपीईसी परियोजना राजमार्ग र रेलमार्गहरूको नेटवर्क हो, जुन पाकिस्तानभर फैलिने बताइएको छ। ठूलो मात्रामा चिनियाँ लगानी भएको यस परियोजनाको बन्दरगाह ग्वादरमा बन्‍ने भएको छ। बलुचिस्तान लिबरेसन फ्रन्टका प्रमुख अल्लाह नजर बलोचले एक सन्देशमा भनेका छन्, ुम बलुच राष्ट्रको तर्फबाट चीनलाई भन्‍न चाहन्छु कि तपाईंले हामीमाथि कब्जा गर्नु भएको छ।
यदि चीनले यहाँ लगानी गर्न चाहन्छ भने उसले बलुचलाई आफ्नो सार्वभौम राज्य प्राप्त नभएसम्म कुर्नु पर्छ र बेइजिङ सम्झौता र व्यापार वार्ता गर्ने स्थितिमा हुने अल्लाह नजरले बताएका छन्।
तिमीहरू यस्तै आन्दोलन र क्रान्तिकारी प्रक्रियाबाट गुज्रिरहेका बेला म कम्युनिष्ट पार्टीलाई भन्न चाहन्छु, बलुचिस्तानमा सीपीईसीको नाममा तपाईंले बलुच राष्ट्रलाई ठूलो क्षति पुर्‍याउनु भएको छ। बलुचहरूलाई उनीहरूको जन्मभूमिबाट निष्कासन गर्ने र सम्पति नष्ट गर्ने नीतिको कडा विरोध गर्दछौं, उनले आफ्नो भिडियो सन्देशमा भनेका छन्।
बलुचहरू दशकौंदेखि आफ्नो अधिकारका लागि लडिरहेका छन्। पाकिस्तानी सुरक्षा बलहरूले जवाफी कारबाहीमा राजनीतिक कार्यकर्ता, बुद्धिजीवी र विद्यार्थीहरूलाई निशाना बनाउँदै आएका छन्। सेना र फ्रन्टियर कोरबाट हत्या, जबर्जस्ती बेपत्ता र यातनाका घटना बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।