चिनियाँ तटिय क्षेत्रमा पहिलो पटक ताइवानले ड्रोन खसाल्यो

214 Shares

ताईपेय । पटक पटक चिनियाँ हर्कतको शान्तिपूर्ण रुपमा प्रस्तुत हुदै आएको ताइवानको धर्यताको बाँध भत्किएपछि ताइवानी सेनाले चिनियाँ तटिय क्षेत्रमा ड्रोन खसालेको छ ।
ताइवानको सेनाले पहिलो पटक बिहीबार चिनियाँ तटिय टापु नजिकै आफ्नो आकाशमा प्रवेश गरेको अज्ञात नागरिक ड्रोनलाई खसालेको दाबी गरेको हो ।
यसलाई “सबैभन्दा उपयुक्त” कारबाही भन्दै ताइवानका प्रधानमन्त्री सु त्सेङ चाङले सेनाले आत्मरक्षामा काम गरेको बताए । ताइवानले चीनबाट आएका ड्रोनहरूद्वारा उत्पीडन गरेको बारम्बार गुनासो गरेपछि यस प्रकारको कदम उठान ताइवान बाध्य भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार