278
Shares
नयाँ दिल्ली । भारतीय नौसेनाको ब्रिटिसकालिन झण्डालाई परिवर्तन गर्दै नयाँ झण्डाको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार अनावरण गरेको छ ।
भारतको पहिलो स्वदेशी विमान वाहक आईएनएस विक्रान्तलाई समावेश गर्ने क्रममा प्रधानमन्त्री मोदीले केरलाको कोच्चीमा नयाँ नौसेना चिन्ह (निशान) अनावरण गरेको हो । पुरानो झण्डामा सेन्ट जर्ज क्रस र क्यान्टोनमा तिरंगा रहेको थियो । यसमा अब नेवी नीलो पृष्ठभूमिमा भारतीय नौसेना क्रेस्ट समावेश छ र छत्रपति शिवाजी महाराजबाट प्रेरणा लिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन