सीमा विवाद समाधान नभए सम्म चीन संग असल सम्बन्ध कायम हुन नसक्ने पक्षमा रहेका भारतीय र चीनका प्रमुख विच भेट हुने सम्भावना बढ्दो

342 Shares

अनाधिकृत रुपमा चिनियाँ घुसपैठको कारण जारी रहेको भारत चीन सीमा विवाद समाधान नभए सम्म सम्बन्ध सुधार नहुँने अडानमा रहेपनि चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री बीच छिटै भेटघाट हुने सम्भावना बढेको छ ।
भारत र चीनको सीमा विवादका बीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच तीन वर्षपछि पहिलो पटक भेट हुने सम्भावना सिर्जना भएको छ । सेप्टेम्बरको मध्यमा उज्वेकिस्तानमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) मा सहभागी हुन जाँदा दुई नेताबीच भेटवार्ता हुने अपेक्षा गरिएको हो ।
त्यसपछि नोभेम्बरको मध्येमा पनि दुवै नेता जी–२० बैठकमा सहभागी हुन इन्डोनेसिया पुग्ने सम्भावना पनि छ । पछिल्लो समय भारत र चीनबीचको लाईन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा तनाव छ । तर चीनले भने दुई देशबीचको सम्बन्धलाई ‘सामान्य’ भनेर चित्रण गर्ने प्रयास गरिरहेको छ, जसमा भारत सहमत छैन ।
यही वर्षको मार्चमा चीनका विदेशमन्त्री वाङ यीको भ्रमणलाई भारतले अनिच्छापूर्ण रुपमा स्वागत गरेको थियो । त्यस समय भारतले सीमा विवाद नसल्टाईकन चीनसँग सम्बन्ध नसुधार्ने सन्देश दिएको थियो ।
त्यसयता भारतले सार्वजनिक फोरममा यो सन्देश लगातार दोहोर्याउँदै आएको छ । विदेश मन्त्री एस जयशंकरले अगस्ट २९ मा एक कार्यक्रममा बोल्ने क्रममा ‘सीमामा स्थिति सामान्य भएपछि मात्र भारत र चीनबीचको सम्बन्ध सामान्य हुने’ बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।