करेन्ट लागेर किशोरीको मृत्यु

353 Shares

गरुडा, १९ भदौं । गरुडा नगरपालिकामा नुहाउने क्रममा करेन्ट लगाएर एक किशोरीको मृत्यु भएको छ ।
गरुडा नगरपालिका वडा नम्वर २ का दिनेश सहनीको १४ बर्षिया छोरी अमरिका कुमारी सहनी मोटरबाट नुहाउने क्रममा करेन्ट लागेर आज मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
इप्रका गरुडाले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार