सर्लाहीको क्षेत्र नं ४ को “क” बाट मन्त्री सिंहको नाम एकल सिफारिस

579 Shares

सर्लाही, १९ भदौ । सर्लाहीको क्षेत्र नं ४ को प्रदेश सभा निर्वाचन क्षेत्र “क” बाट नेपाली काँग्रेसका प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्य पदमा माननीय मन्त्री विरेन्द्र प्रसाद सिंह को नाम एकल सिफारिस भएको छ ।
धनकौल गाउँपालिका वार्ड न. २ स्थित नेपाली काँग्रेसको क्षेत्रीय कार्यलयमा प्रतिनिधि तथा सदस्यहरुको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

आगामी मंसिर ४ गतेका दिन हुन गईरहेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पठाउनुपर्ने प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नामावली छनौट गरि सम्बन्धित निकायमा सिफारिस गर्नका लागि आज बैठक बसेका थिए ।

नेपाली काँग्रेस सर्लाही निर्वाचन क्षेत्र नं ४ को प्रदेश सभा निर्वाचन क्षेत्र “क” मा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार छनौट कार्यक्रम सर्व सम्मत रूपमा सम्पन्न भएको क्षेत्रीय सभापति रामाश्रय साहले जानकारी दिए ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं ४ प्रदेश सभा निर्वाचन क्षेत्र नं (१) का जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, क्षेत्रिय पदाधिकारी, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्य लगायतको कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।