703
Shares
रौतहट, २१ भदौं । नेकपा माओवादी केन्द्रको रौतहट क्षेत्र नम्वर २ को क्षेत्रीय बैठकबाट प्रतिनिधि सभामा अशोक जयसवाललाई एक रुपमा सिफारिस गरिएको छ ।
क्षेत्र नम्वर २ को मंगलवार बसेको क्षेत्रिय बैठकबाट पहिलो संविधान सभाका सदस्य एवं युवा माओवादी नेता जयसवालको नाम एक रुपमा सिफारिस गरेर पठाइएको हो ।
जयसवालको उम्मेदवार बन्नका लागि नाम सिफारिस भएपछि अन्य पार्टीमा हल्लिखल्ली मचेको छ, जयसवालको पक्षमा जनप्रभाव एवं जनसमर्थन रहेको हुँदा उनलाई अग्रिम बधाई दुगौ भगवती गाउँपालिका ३ का वडाध्यक्ष तथा युवा माओवाली नेता धर्मेन्द्रकुमार झा उर्फं डिके झाले दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन