चीनसँग तनाव बढ्दै गएपछि फ्रान्सेली सांसदहरूले ताइवान भ्रमण गरे

330 Shares

ताइपेय । चीन र ताईवान संग बढेको तनावको बीच फ्रान्सेली साँसदहरु ताइवानको भ्रमण गरेको छ ।
सिनेटर सिरिल पेलेभाटको नेतृत्वमा पाँच फ्रान्सेली सांसदहरूको प्रतिनिधिमण्डल बुधबार ताइवान आइपुगेको छ ।
सुरक्षा र नवप्रवर्तनका बारेमा छलफल गर्न सांसदहरूले ताइवानका उपराष्ट्रपति लाइ चिङ्–टे र विधान सभाका सभामुख यु सि–कुन लगायत उच्च पदस्थ अधिकारीहरूलाई भेट्ेका छन् ।
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले चीनको चेतावनीको बाबजुद पनि ताइवान भ्रमण गरेपछि यो पहिलो उच्चस्तरीय युरोपेली प्रतिनिधिमण्डलको भ्रमण हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार