271
Shares
नयाँ दिल्ली । भारतको चार दिने भ्रमणमा रहनुभएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगलादेश सँगको भारतको द्विपक्षीय सम्बन्ध छिमेकी कूटनीतिको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रोल मोडल भएको बंगलादेशी प्रधानमन्त्री हसिनाले बताइन ।
“म मोदीजीको दूरदर्शी नेतृत्वको कदर गर्छु जसले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप गति प्रदान गरिरहन्छ,” उनले भनिन्, भारत बंगलादेशको सबैभन्दा महत्वपूर्ण छिमेकी देश हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन