‘जनताको साथमा कांग्रेस’ अभियानको सर्लाही क्षेत्र न.४ को क्षेत्रीय भेला सम्पन्न

369 Shares

राधेश्याम कुशवाहा
सलाही, २३ भदौं । नेपाली कांग्रेसले मंसिर ४, को चुनावलाई लक्षित गर्दै, देश व्यापीरूपमा सञ्चालन गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत सर्लाहीको धनकौल बजारमा कांग्रेस क्षेत्र नं. ४ को क्षेत्रीय भेला सम्पन्न भएको छ । क्षेत्रीय सभापति रामआश्रय साहको सभापतित्व तथा ‘जनताको साथमा कांग्रेस’ अभियानका सर्लाही प्रतिनिधि दिनेशकुमार यादवको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको नेपाली कांग्रेस सर्लाहीले जनाएको हो ।

पार्टीका मधेश प्रदेश समितिका उपसभापति एवम् मधेस सरकारका महिला महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह, जिल्ला सभापति सुरेन्द्र प्रसाद प्रसाद सिंह, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, पूर्व मन्त्री एवम् सांसद नागेन्द्र कुमार राय, जिल्ला उपसभापति डा. सरोजकुमार, पूर्व सभासद् शम्भु पासवान लगायतले मन्तव्य रखेका थिए ।
वक्ताहरूले पार्टीले देश व्यापीरूपमा सञ्चालन गरेको अभियानमासमेत आफ्नो क्षेत्रका संघीय सांसदको उपस्थित नरहनुले उनले पार्टी र संगठन प्रति गरेको व्यबहार प्रष्ट पार्न आग्रह गरे । धनकौल बजारमा भएको कार्यक्रममा एक हजार बढी कांग्रेस समर्थक जनताको उपस्थिति रहेको आयोजक नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.४ ले जनाएको छ ।
नेपाली कांग्रेसले मंसिर ४, को चुनावलाई लक्षित गर्दै, देश व्यापीरूपमा सञ्चालन गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत सर्लाहीमा यस्ता किसिमका भेलाहरू आयोजना भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।