मनोज चौधरी स्मृति पत्रकारीता पुरस्कारबाट कुमार विवेकानन्द मिश्र सम्मानित

567 Shares

गरुडा, २४ भदौं । स्व. मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारको पहिलो संस्करण गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रले पाएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरेको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार कार्यक्रममा नेकपा एकिकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले गोरखापत्रको नायव कार्यकारी सम्पादक मिश्रलाई प्रदान गरेको हो । २५ हजार धनराशी रहेको उक्त पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ रौतहट शाखाले आन्तरिक रुपमा मूल्याँकन गरी मिश्रको नाम छनौट गरेर आज वितरण गरिएका छन् ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पत्रकारले समाज प्रति रहेको दायित्व र जवाफदेहितालाई इमान्दारीका साथ निर्वाह गरेमा मिश्र जस्तो अरु पनि सम्मानित हुने बताए । पत्रकारको काम कत्तव्र्यलाई पालना गरेर आफनो समाजको हितमा निरन्तर रुपमा कलम चलाउनुपर्ने स्पष्ट पारे ।
शाखा सभापति प्रेमचन्द्र झाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवाल, गौर नगरपालिकाको प्रमुख शम्भु साह, गरुडा नपाको उप प्रमुख पुनम चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिवपुरी लगायतका विभिन्न क्षेत्रका व्यतिहरुको उस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।