मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्षमा

450 Shares

प्रेमचन्द्र झा
गरुडा (रौतहट), २६ भदौ । मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति जिल्ला समिति रौतहटले स्थानीय प्रशासन संग मिटरब्याजी पिडितलाई उचित न्याय दिलाई उठिबास हुनबाट जोगाउन आग्रह गरिएको छ ।
मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति जिल्ला समिति रौतहटद्धारा गरुडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्ष समिति केन्द्रीय समितिका सदस्य निर्ग नविनले जिल्ला प्रकासन कार्यालयमा परेको उजुरीको आधारमा त्यास्ता कार्यमा संलग्न धनीलाई समातेर आवश्वयक कारवाही गरेर मिटरब्याजीको चंगुलबाट पिडितहरुलाई जोगाएर उठिबास हुनबाट जोगाउन उनले आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा मिटर ब्याजी पिडितलाई सहयोग गर्न आग्रह गर्दै जनता समाजवादी पार्टी नेपालका नेता राजकुमार दास, राजनितिक अभियन्ता झरना आचार्यले मिटर ब्याजीको समस्या आजकल सामाजिक विकृतिको रुपमा स्थापित भएको हुँदा राज्यको गम्भीर ध्यानाकर्षण गरी समस्या सामाधानको पक्षमा भुमिका खेलीदिनु हुन अनुरोध गरे ।
मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्ष समिति जिल्ला समिति रौतहटका संयोजक शिव शंकर महतोको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, उपाध्यक्ष प्रविण कुमार शर्मा सहितका सञ्चारकर्मीको सहभागीता रहेको थियो ।
सो सम्मेलनमा जिल्लामा २ सय जना भन्दा वढि व्यक्तिले मिटर ब्याजीको बिरुद्वमा उजुरी दिईएको जानकारी गराइयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई कारवाही चलाउन अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।