पाकिस्तानी सेनालाई क्र्याकडाउनमा निशाना बनाएपछि, इमरान खान आतंकवादी मुद्दामा

230 Shares

इस्लामाबाद—पाकिस्तानको पुर्व प्रधानमन्त्री इमरान खानले तहरिक–ए–इन्साफ (पीटीआई) मा जारी क्र्याकडाउनको लागि देशमा सैन्य प्रतिष्ठानलाई दोष दिएका छन् ।
त्यस क्र्याकडाउनले पाकिस्तानमा तनाव र ठूलो मात्रामा अशान्तिको जोखिम बढाएको बताइएका हुन् । रावलपिंडीको लियाकत बागमा मे २५ तारिख मा पुलिसले ईमरान खान र उनका कार्यकर्ता विरुद्ध हिंसा प्रयोग गरेको आरोप लगाएको थियो ।
त्यस विषयमा बोल्दै खानले मलाई भित्री व्यक्तिहरूले पुलिसलाई माथिबाट आदेश दिइएको थियो भन्ने जानकारी दिए जसको मतलब तटस्थहरूले उनीहरूलाई पीटीआई कार्यकर्ताहरूलाई कुटपिट गर्न दबाब दिएका हुन् भनेका छन्, त्यस विषयमा डन अखबारले एक राजनीतिक भेलामा खानलाई उद्धृत गर्दै लेखेको छ ।
पीटीआई नेता शाहबाज गिललाई गिरफ्तार गरेपछि पाकिस्तानमा तनाव बढ्दै गएको छ, जसलाई पार्टी नेताहरूले इस्लामावाद पुलिसले यातना दिएको आरोप लगाएका छन् । इमरान खानका नजिकका सहयोगी गिलले टेलिभिजनमा पाकिस्तानी सेनाको विरुद्धमा विवादास्पद टिप्पणी गरेपछि अगस्ट ९ मा गिरफ्तार गरिएको थियो । उनलाई मिडियाहरुले “अत्यधिक घृणित र देशद्रोही” भनेर टिप्पणी गर्दै गिरफ्तारीको समाचार प्रकाशन गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।