zoom cloud meeting app download microsoft zoom offline installer msi - zoom offline installer msi zoom download free laptop windows 10 - zoom download free laptop windows 10 download zoom pc học trực tuyến www.zoom download for pc

पहिलो भारतीय नेपाली दुई भाषी फिल्‍म प्रेम गीत(घ का कलाकारको कोलकाता भ्रमण

   २८ भाद्र २०७९, मंगलवार ०९:२५  

यितेन्‍द्र शर्मा
प्रेम गित ३ पहिलो भारतीय र नेपाली भाषामा निर्माण गरिएको एउटा फिल्‍म हो जसको प्रमोशन भारतको कोलकातामा हालै सम्‍पन्‍न भएको छ । एक्‍सन, नृत्‍य र संगितले भरिएको प्रेम कथामा आधारित फिल्‍म प्रेम गित ३ सेप्टेम्बरम्‍बर २३ मा नेपाल तथा भारतमा प्रदर्शन हुनेछ । यस फिल्‍ममा प्रदिप खडका र कृष्‍टिना गुरुङ्गले अभिनय गरेका छन् ।
इन्‍डियन आइडेल(बाराका विजेता पवनदिप राजनले फिल्‍ममा संगीत दिएका छन् जवकी संतोष सेनले निर्देशन तथा सुभाष काफले र प्रशान्‍त गुप्‍ताले संयुक्‍त रुपमा यसको निर्माण गरेका छन् । यस फिल्‍मका कलाकारहरुले प्रमोशनको क्रममा शुक्रवार कोलकाताको विक्‍टोरीया मेमोरीयलमा भ्रमण गरे । यो फिल्‍म प्रेम गित खास गरीकन अति सफल फिल्‍म प्रेम गित(ज्ञ र द्द को संयुक्‍त सन्‍देश हो ।
फिल्‍मका कालाकारहरु क्रिष्टिना गुरुङ्ग, प्रदिप खडका र पवनदिप राजनले भिक्‍टोरीया मेमोरियल सामुहिक रुपमा आफ्‍नो तस्‍विक पनि लिए उत्‍साह पुर्वक अवलोक पनि गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै