मुम्बई हमलाका माष्टरमाइण्ड साजिदलाई आतंकवादी घोषणा गर्नमा चीन बाधक

248 Shares

संयुक्त राष्ट्र संघमा अमेरिकाद्धारा पेश गरिएको प्रस्ताव माथि चीन बाधक बनेको छ ।
मुम्बई हमालको माष्टरमाइण्ड लश्कर–ए–तैयबाको आतंकवादी साजिक मीरलाई विश्वव्यापी आतंकवादीको सुचीमा राख्न अमेरिकाद्धारा संयुक्त राष्ट्र संघमा प्रस्ताव पेश गर्दा अमेरिका त्यसको विरोध गर्दै बाधक बनेको हो ।
चीनले संयुक्त राष्ट्र संघमा अमेरिकाद्वारा पेश गरेको प्रस्ताव र भारतको सहयोगमा लश्कर–ए–तैयबा (एलईटी) का आतंकवादी साजिद मीरलाई भारतको मोस्ट वान्टेड आतंकवादी र २६÷११ का मुख्य ह्यान्डलर तोक्ने प्रस्तावलाई रोकेको छ ।
११ मुम्बई आक्रमण, एक वैश्विक आतंकवादी को रूपमा मिरको टाउकोमा अमेरिकाले ५० लाख डलरको इनामा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार