zoom meeting app information zoom client for pc - zoom client for pc which zoom app is free slack app zoom zoom download app windows instructions on joining a zoom meeting zoom app owner country free download zoom meeting app for windows - free download zoom meeting app for windows

आइएमई पे मार्फत भुक्तनी गर्न हिमाल डेन्टल बीच सम्झौता

   १ आश्विन २०७९, शनिबार १७:४३  

काठमाडौं, १ असोज । आइएमई पे र हिमाल डेन्टल होस्पिटल बीच साझेदारी गर्न सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पे का प्रयोगकर्ताहरुले हिमाल डेन्टल होस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको हो ।
यो स्किम १ वर्षको लागि मात्र गरिएको यस सम्झौता मार्फत प्रयोगकर्ताहरुले आइएमई पे को ४६ दिने “डिजिटल दशैँ तिहार २०७९” क्याम्पेन भरी आइएमई पे मा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप सुविधा पनि प्राप्त गर्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै