zoom join meeting id number free - zoom join meeting id number free zoom line 1 font free download zoom pcmレコーダー - zoom pcmレコーダー zoom app download free pc chip - zoom app download free pc chip zoom.us pc download

काश्मिरमा ३० वर्षपछि आजदेखि पहिलो मल्टिप्लेक्स संचालनमा आयो

   ४ आश्विन २०७९, मंगलवार १८:१४  

नयाँ दिल्ली । जम्मु काश्मिरमा लगभग ३० बर्ष पछि आज पहिलो पटक मल्टिप्लेक्स संचालनमा आएको छ ।
करिब ३० वर्षमा पहिलो पटक आज कश्मीरमा मल्टिप्लेक्स खुल्यो । ‘लाल सिंह चड्डा’ को स्पेशल स्क्रिनिङ गरिएको फिल्म प्रदर्शन गरिएको हो । एक अधिकारीका अनुसार श्रीनगरमा रहेको मल्टिप्लेक्समा एकै पटकमा ५०० भन्दा बढी व्यक्तिको सिट क्षमता भएका तीनवटा ठूला अडिटोरियमहरू तयार पारिएका छन् । आईओएनएक्स द्वारा डिजाइन गरिएको, अडिटोरियमहरूमा डोब्ली अटमोस डिजिटल ध्वनि प्रणालीहरू रहेको जनाइएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै