249
Shares
नयाँ दिल्लाी । भारत–यूएई–फ्रान्स बीच त्रिपक्षीय मन्त्रीस्तरीय पहिलो पटक बैठक सोमबार न्यूयोर्कमा सम्पन्न भएको छ ।
युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान र फ्रान्सेली मन्त्री क्याथरिन कोलोनासँगको भेटपछि विदेशमन्त्री एस जयशंकरले यो भेट ‘रणनीतिक साझेदारहरू बीचको सक्रिय विचार आदानप्रदान’ भएको बताए । जयशंकर हाल संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्कमा छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन