374
Shares
नयाँ दिल्ली । नेपाल भारत बिच रहेको धार्मिक, एतिहाँसिक, साँस्कृतिक, बेटीरोटी सहितका सम्बन्धलाई अझ प्रगाढ पार्नका निमित्त रामायण सर्किटमा छिटो भन्दा छिटो प्रगति गर्न दुर्बै देशका परराष्ट्र मन्त्रालय स्तरिय निर्णय गर्दै घोषणा गरिएको छ ।
रामायण सर्किटमा भारत र नेपालका प्रमुख तीर्थस्थलहरू समावेश छन् जुन रामायणसँग सम्बन्धित छन्, जस्तै अयोध्या जहाँ भगवान रामको लागि मन्दिर निर्माण भइरहेको छ र जनकपुर नेपालमा जुन सीताको जन्मस्थान मानिन्छ।
नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय अधिकारीबीच भएको भेटमा रामायण सर्किटलाई छिटो समपन्न गराउने निर्णय भएको हो । दुई दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव पौडेलले भारतीय समकक्षी विनय मोहन क्वात्रासँग छलफल गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन