निलम र झेलम जलविद्युत परियोजनाबाट चिनियाँ कम्पनी पछि हट्ने संकेत दियो

222 Shares

इशलामाबाद । पाकिस्तान अधिकृत कश्मीरमा रहेका निलम र झेलम जलविद्युत परियोजनाबाट चिनियाँ निर्माण कम्पनीले हात हटाएको छ । चिनियाँ इन्जिनियरहरू र कर्मचारीहरूले पाकिस्तान प्रशासित कश्मीरमा निलम(झेलम जलविद्युत परियोजनाको मर्मत र बिकास गर्न छाडेका छन् । यस वर्ष जुलाईको सुरुदेखि पाकिस्तानले लगातार इन्धन र बिजुलीको अभाव सामना गरेपछि यो परियोजना बन्द गरिएको चीन पक्षले जनाएको हो ।

चिनियाँहरूले प्लान्टलाई लिएर स्थानीय विरोध र पाकिस्तानी पुलिसले विश्वसनीय सुरक्षा प्रदान गर्न असफल भएको बहाना पनि दिएका छन् । यता चीनले परियोजनालाई अचानक उल्ट्याएपछि पाकिस्तान र चीनबीच संयुक्त जलविद्युत परियोजनाहरूमा ठूलो दरार उत्पन्न भएको छ। प्लान्ट पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद नजिकै अवस्थित छ र चिनियाँ इन्जिनियरहरूले महत्त्वपूर्ण सुरुङ खोल्ने काम गरिरहेका थिए।

५०८ अर्ब रुपैयाँको जलविद्युत परियोजना सञ्चालन गरेको तीन वर्षभित्रै अचानक रोकिएको छ । यसले संयुक्त परियोजनाहरू, विशेष गरी नीलम झेलम प्लान्ट बाहेक दासु र मोहमन्द पावर परियोजनाहरूमा पाकिस्तानी र चिनियाँ अधिकारीहरूबीच गम्भीर मतभेदलाई उजागर गरेको भन्दै इस्लाम खबरले रिपोर्ट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।