zoom join meeting id number free - zoom join meeting id number free download zoom for vdi zoom meeting app download for windows 10 64 download the zoom desktop client awp zoom crosshair cs 1.6 download zoom error code 1132 pc why are my pcr tests taking so long

स्मार्ट वेल्थप्रो सब्स्क्रिप्सनमा ३० प्रतिशत छुट अफर

   ८ आश्विन २०७९, शनिबार १६:२५  

काठमाडौं, ८ असोज । आइएमई पे र सोर्स कोड प्राली बीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थप्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत सम्म छुट दिने सम्झौता सम्पन्न भएको छ ।
आइएमई पानीपोखरी काठमाडौंद्धारा जारी गरिएको प्रेस विज्ञप्ती अनुसार आइएमई पे का प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एमएसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेन्ट गर्दा आईएमई पे का ग्राहकहरुले स्मार्ट वेल्थप्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५ प्रतिशत छुट पाउन सकिने व्यवस्थापन गरिएको हो ।
डिस्काउन्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउन सकिने छन् । उनले आइएमई पे का ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै