234
Shares
नयाँ दिल्ली । भातरीय वाणिज्य मन्त्री पियुष गोयलले शनिबार सिंगापुरको भ्रमणको क्रममा सिंगापुरका वरिष्ठ मन्त्री तथा सामाजिक नीतिका संयोजक मन्त्री थर्मन शान्मुगररत्नम सँग शिस्टाचार भेटवार्ता गरेका छन् ।
“पारस्परिक हितका धेरै क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने विषयमा छलफल भयो,” गोयलले ट्वीट गर। पछि, गोयलले व्यापार अधिकारीहरू र लगानीकर्ताहरू सँग गोलमेज बैठक गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन