275
Shares
क्वाडिलेटर सिक्यूरेटी डायलग वा क्वाड ले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युनेस्को) को स्थायी र गैर–स्थायी सीटहरू विस्तार गर्न प्रतिबद्ध भएको छ ।
एक संयुक्त वक्तव्यमा, भारत, जापान, अष्ट्रेलिया र अमेरिकाका विदेश मन्त्रीहरूले विश्व निकायलाई सुधार गर्न “वर्तमान विश्वव्यापी वास्तविकताहरू” प्रतिबिम्बित गर्न मद्दत गर्ने बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले यूएनएससीमा सुधार गर्नुपर्ने बताएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन