रुस–युक्रेन शान्तिका लागि प्रधानमन्त्री मोदी, पोपसहितको प्यानल गठन गर्नुपर्छ — मेक्सिको

   ९ आश्विन २०७९, आईतवार १३:५५  

मेक्सिकोले रुस र युक्रेनबीच मध्यस्थता गर्न प्रधानमन्त्री नरेन्द्र मोदी, पोप फ्रान्सिस र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सम्मिलित परिषद्ले प्रस्ताव गरेको छ ।
यो प्रस्ताव मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको तर्फबाट संयुक्त राष्ट्र सुरक्षा परिषद्को बहसमा घोषणा गरेका थिए । उक्त प्रस्ताव भारतीय प्रतिनिधिमण्डललाई पठाइएको इब्रार्डले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै