172
Shares
इशलामावाद । पाकिस्तानी सरकारको वर्तमान मन्त्री मरियम औरङ्गजेबलाई लन्डनमा चोर भन्दै हिर्काएको भिडियोहरु सार्वजनिक भएको छ ।
पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानको पीटीआईका समर्थकहरूले लन्डनमा पाकिस्तानी मन्त्री मरियम औरंगजेबलाई हेला गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।
एउटा भिडियोमा प्रदर्शनकारीहरूले उनलाई ’चोर’ भनेका छन् । “आइकेको घृणा र विभाजनको राजनीतिले हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूमा परेको विषाक्त प्रभाव देखेर दुःख लाग्यो । म बसें र उनीहरूका हरेक प्रश्नको जवाफ दिएँ,” औरंगजेबले ट्वीट गरे भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन